PRABHU BANK

नेपाल बङ्गलादेश बैंकको बोनस सेयर वापतको सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

 Nepal Bangladesh Bank
  • बैंकिङ संसार 
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको बोनस सेयर वापतको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकको ५ प्रतिशत बोनस सेयर वापतको सेयर मंगलवार नेप्सेमा सूचीकृत भएको हो । उक्त बैंकले बोनस शेयर वापतको ४० लाख ७५ हजार १ सय ५१ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको छ । 
बैंकको बोनस शेयर वापतको सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा हुने भएको छ । उक्त खातामा सेयर जम्मा भईसकेपछि मात्र कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै