PRABHU BANK

सिटिजन्स बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी

 Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको हेड अफिसमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित बिरामीको अहिले आईसोलेसनमा उपचार भईरहेको छ ।
बिरामीको सम्पर्कमा आएको व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ । बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएसँगै उक्त बैंक बन्द गरिएका हो । बिरामीको स्वास्थ्यस्थिति भने अहिले सामान्य रहेको छ । कोरोनाको संक्रमण बढेसँगै पछिल्लो समय बैंकिङ क्षेत्रका मानिसहरुमा पनि संक्रमण पुष्टी भइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै