PRABHU BANK

ग्लोबल आइएमइ बैंकमा थप १२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी

 Global IME Bank
  • बैंकिङ संसार
ग्लोबल आइएमइ बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको नेपालगन्ज शाखाहरुमा कार्यरत थप १२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । संंक्रमित बिरामीहरुको आईसोलेसनमा उपचार भईरहेको छ । 
बैंकका बाँकी सबै कर्मचारीहरुलाई आईसोलेसनमा राखिएको छ भने बिरामीको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ । संक्रमित भेटिएसँगै बैंकका उक्त शाखाहरु बन्द गरिएको छ । कोरोनाको संक्रमण बढेसँगै पछिल्लो समय बैंकिङ क्षेत्रका मानिसहरुमा पनि संक्रमण पुष्टी भइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै