PRABHU BANK

नेपाल राष्ट्र बैंकमा कार्यरत कर्मचारीमा फेरी पनि कोरोना संक्रमण

 Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भएको छ । बैंकमा कार्यरत १ जना कर्मचारीमा कोरोना संक्रमण भएको हो । संक्रमित बिरामाको आईसोलेसनमा उपचार भईरहेको छ । 
त्यस्तै, उक्त बैंकमा कार्यरत बाँकी सबै कर्मचारीहरुलाई क्वारेन्टाइनमा राखिएको छ भने संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ सुरु भईरहेको छ । 
कोरोनाको कहर बढेसँगै पछिल्लो समय बैंकिङ क्षेत्रका मानिसहरुमा पनि कोरोना संक्रमण पुष्टी हुने क्रम बढ्दो छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै