PRABHU BANK

नबिल बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी, बिरामीको स्वास्थ्यअवस्था भने सामान्य

 Nabil Bank
  • बैंकिङ संसार
काठमाडौँ । नविल बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको काठमाडौंमा रहेको कान्तिपथ शाखामा कार्यरत १ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित बिरामीको अहिले आइसोलेसनमा उपचार भईरहेको छ ।
बैंकका बाँकी सबै काएचारीहरुलाई पनि आईरोलेसनमा राखिएको छ भने संक्रमितको सम्पर्कमा आएका कर्मचारीहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ ।
कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएसँगै उक्त शाखा केही समयको लागि सिल गरिएको छ । बिरामीको स्वास्थ्यअवस्था भने सामान्य रहेको बैंकले जनाएको छ । कोरोनाको संक्रमण बढेसँगै पछिल्लो समय बैंकिङ क्षेत्रका मानिसहरुमा पनि संक्रमण पुष्टी हुने क्रम बढीरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै