PRABHU BANK

सिटिजन्स बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भेटियो

 Citizens Bank
  • बैंकिङ संसार
बर्दिया । सिटिजन्स बैंकमा कार्यरत थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको बर्दियामा रहेको ढैयाताल शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । कोरोना संक्रमण पुष्टी भएसँगै उक्त शाखा बन्द गरिएको छ । 
संक्रमित बिरामीको आईसेलेसनमा उपचार भईरहेको छ भने बाँकी सबै कर्मचारीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । त्यस्तै, संक्रमितको सम्पर्कका आएका सबै व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ पनि सुरु भएको छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा दिनानुदिन कोरोना संक्रमण हुने क्रम बढ्दो छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै