PRABHU BANK

लक्ष्मी बैंकको २ वटा एक्सटेन्सन काउन्टर दोलखामा, सर्वसाधारणलाई सहज बैंकिङ सेवा दिने उद्देश्य

 Laxmi Bank
  • बैंकिङ संसार
दोलखा । लक्ष्मी बैंकले २ वटा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले सर्वसाधरणहरुको आवश्यकतालाई मध्यनजर गर्दै उक्त २ वटा काउन्टर दोलखामा संञ्चालन गरेको हो । बैंकले छैटौं एक्स्टेन्सन काउन्टर तामाकोशी गाउँपालिका–३, जाफेमा र सातौं एक्स्टेन्सन काउन्टर कालिञ्चोक गाउँपालिका–८ सुनखानीमा संचालनमा ल्याएको छ । 
लक्ष्मी बैंकले नेपालभर ४८ जिल्लामा फैलिएको १ सय २१ वटा शाखा, १ सय ५१ वटा एटीएम, ७ एक्स्टेन्सन काउन्टर र ४ वटा हस्पिटल सेवा काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यस्तै, बैंकको ६९ शाखारहित बैंकिङ एजेन्ट र २५ सय भन्दा बढी रेमिटेन्स एजेन्ट पनि रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै