PRABHU BANK

ग्लोबल आइएमइमा भेट्रान बैंकर रत्नराज बज्राचार्यको कमब्याक, ४ बर्षका लागि सीइओ नियुक्त !

 Global IME Bank
  • बैंकिङ संसार 
काठमाडौँ। ग्लोबल आइएमइ बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । आज बसेको बैंकको संचालक समितिको बैठकले उनलाई ४ बर्षका लागि सीइओ नियुक्त गरेको हो । 
यसअघि पनि ग्लोबल आइएमइ बैंकमा प्रमुख कार्यकारी अधिकृत थिए । उनी भेट्रान बैंकरका रुपमा चिनिन्छन् !

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै