- बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले २० प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । बैंकले २० प्रकारको खातामध्ये ९ प्रकारको बचत खाताा ३ प्रतिशत, २ प्रकारको बचत खातामा ४ प्रतिशत र ९ प्रकारको बचत खातामा ५ प्रतिशतले व्याज कायम गरेको छ ।
बैंकले उक्त खाताको प्रकारमा न्युनतम ३ प्रतिशत र अधिकतम ५ प्रतिशत व्याज तोकेको छ । बैंकले विभिन्न खातामा बुधबार (भाद्र १०) देखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
यस्तो छ बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरः
