सुन बैंकमा राखेर ब्याज कमाउन सकिने, मोदीको नयाँ योजना !

काठमाडौँ। घरमा रहेको सुन बैंकमा राखेर ब्याज कमाउन सकिने गरी मोदी सरकारले नयाँ योजना ल्याउने तयारी गरेको छ ।

भारतको नरेन्द्र मोदी सरकारले देशको सुन आयात घटाउन र घरधुरीमा थन्किएर रहेको सुनलाई अर्थतन्त्रको मूलधारमा ल्याउन गोल्ड मनिटाइजेसनयोजनालाई नयाँ र प्रभावकारी ढंगले अघि बढाउने तयारी गरेको छ ।

भारतको नरेन्द्र मोदी सरकारले देशको सुन आयात घटाउन र घरधुरीमा थन्किएर रहेको सुनलाई अर्थतन्त्रको मूलधारमा ल्याउन गोल्ड मनिटाइजेसन (स्वर्ण मौद्रिकीकरण) योजनालाई नयाँ र प्रभावकारी ढंगले अघि बढाउने तयारी गरेको छ ।

यस योजनाअन्तर्गत अब भारतीय नागरिकहरूले आफ्नो घरमा रहेको सुन बैंकमा जम्मा गर्न सक्नेछन् र त्यसमा ब्याज समेत आर्जन गर्न पाउनेछन् । यस कदमले भारतको विशाल सुन आयातलाई उल्लेख्य रूपमा घटाउने अपेक्षा गरिएको छ ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै