PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी

 Rastriya Banijya Bank
  • बैंकिङ संसार
रौतहट । राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको रौतहट शाखामा कार्यरत १ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित बिरामीलाई हाल आईसोलेसनमा राखिएको छ ।
त्यस्तै संक्रमित कर्मचारीको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ भने बैंकका बाँकी कर्मचारीहरुलाई होम क्वारेन्टाइनमा राखिएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएसँगै बैंकको उक्त शाखा बन्द गरिएको छ । 
संक्रमित कर्मचारीको भने अहिले स्वास्थ्य अवस्था सामान्य रहेको छ । पछिल्लो समय नेपालमा कोरोना भाइरस फैलिएसँगै बैंकरहरुमा कोरोना संक्रमण हुने क्रम बढिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै