PRABHU BANK

वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत

 Womi Microfinance
  • बैंकिङ संसार
काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । 

कम्पनीको २ लाख ५२ हजार ७ सय २० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त बोनस सेयर भने शुक्रबार भदौ २६ गते नेप्सेमा सूचीकृत भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै