PRABHU BANK

एनआरएन लघुवित्त वित्तीय संस्थाको बुक क्लोज मिति तय

NRN Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले बुक क्लोज मिति तोकेको छ । कम्पनीले विशेष साधारणसभा आह्वान गर्ने र उक्त विशेष सभामा भाग लिने प्रयोजनका लागि बुक क्लोज मिति तोकेको हो ।
संस्थाले विशेष साधारणसभा प्रयोजनका लागि असोज ११ गते आइतबार १ दिनको लागि सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ ।
त्यसैले असोज १० गतेसम्म कायम सेयरधनीले मात्र विशेष साधारण सभामा भाग लिन पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै