बैंकिङ कसुर मुद्दामा दुई जना पक्राउ

काठमाडौँ। बैंकिङ कसुर मुद्दामा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुपन्देहीका दन मोहन चौधरी र अमरिका चौधरी रहेका छन्।

रुपन्देही जिल्ला अदालतले उनीहरूलाई कैद फैसला गरेको थियो।

प्रहरीका अनुसार उनीहरूलाई दुई-दुई वर्ष फैसला गरेको थियो। उनीहरूलाई पक्राउ गरी रुपन्देही जिल्ला अदालतमा कैद भुक्तानको लागी पेश गरिएको प्रहरीले जनाएको छ।

हाल उनीहरू प्रहरीको फन्दामा परेका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्