PRABHU BANK

नाडेप लघुवित्त वित्तीय संस्थाको सेयरमा मूल्य समायोजन

Nadep Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मूल्य समायोजन भएको छ ।
कम्पनीको १० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ६ सय ७६ रूपैयाँ ३६ पैसा कायम हुने गरी सेयरको मूल्य समायोजन भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै