PRABHU BANK

लुम्बिनी विकास बैंकद्धारा विभिन्न पदका लागि ठुलो संख्यामा कर्मचारीको माग (भ्याकेसनसहित)

Lumbini Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर, असिस्टेन्ट ब्रान्च म्यानेजर, रिलेसनसिप म्यानेजर र रिलेसनसिप अफिसर पदका लागि कर्मचारीको माग गरेको हो ।
बैंकले सञ्चालित विभिन्न शाखा कार्यालयका लागि र अब खुल्ने विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । 
ईच्छुक तथा योग्यता पुगेका व्यक्तिहरुले निवेदन दिन सक्नेछन् । निवेदन भने असोज २८ गतेसम्म मात्र दिन पाइनेछ । यस्तै इमेलमार्फत निवेदन दिनु पर्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै