PRABHU BANK

एनएमबी बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी

NMB Bank
  • बैंकिङ संसार
सिन्धुली । एनएमबी बैंक लिमिटेडमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकका न्यूरोड शाखाका म्यानेजरसहित ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । 
बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएसँगै बैंकको उक्त शाखा एक हप्ताका लागि बन्द गरिएको छ । संक्रमित कर्मचारीलाई हाल आईसोलेसनमा राखिएको छ ।
यस्तै संक्रमित कर्मचारीको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ भने बैंकका अन्य कर्मचारीहरुलाई होम क्वारेन्टाईनमा राखिएको छ ।
संक्रमित कर्मचारीहरुको स्वास्थ्यस्थिति भने अहिले सामान्य रहेको छ । पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्र कोरोनाको उच्च जोखिममा परेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै