PRABHU BANK

ग्लोबल आइएमई बैंक र आइएमई पेबीच सम्झौता, सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्ने उद्देश्य

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंक र आइएमई पेबीच सम्झौता भएको छ । बैंक र आइएमई पेबीच सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्ने सम्बन्धी सम्झौता भएको हो ।
ग्लोबल आइएमई बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइएमई पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकाश नाहाटाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
अब नगदको रूपमा संकलन गर्दै आइरहेको सबै सरकारी कार्यालयको राजश्व भुक्तानीलाई को माध्यमबाट सजिलै भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै