PRABHU BANK

नबिल बैंकले आफ्ना ग्राहकलाई भन्यो-‘केवाईसी अद्यावधिक गराउनू’

Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकलाई ग्राहक पहिचान विवरण अपडेट गर्न आग्रह गरेको छ । बैंकले खाता खोलेपछि केवाईसी परिवर्तन भएका र २०६९ फागुन २ गते भन्दा अगाडी खाता खोलेका ग्राहकलाई केवाईसी अपडेट गर्न आग्रह गरेको हो । 
बैंकले सम्बन्धित शाखा कार्यालय, सम्पर्क अधिकृत वा बैंकको वेबसाइटमार्फत फारम भरेर बुझाउन आग्रह गरेको छ । २०७७ कार्तिक मसान्त भित्र केवाईसी अध्यावधिक नगराएमा खाता संचालनमा रोक लगाउनेसमेत बैंकले भनेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै