PRABHU BANK

बैंक अफ काठमाण्डूले सेयरधनीहरुलाई ३ लाख कित्ता संस्थापक सेयर बाड्यो

Bank Of Kathmandu
  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डूले संस्थापक सेयर बाँडफाँड गरेको छ । बैंकले आफ्ना सेयरधनीहरुलाई असोज २७ गते मंगलबार संस्थापक सेयर बाँडफाँड गरेको हो ।
बैंकले २० जना आवेदकहरुका लागि ३ लाख १६ हजार १ सय ५६ कित्ता संस्थापक सेयर बाँडफाड गरेको जनाएको छ ।
बाँडफाँटमा परेको सेयर सम्बन्धित आवेदकहरुको हितग्राही खातामा यथासम्भव छिटो भन्दा छिटो सेयर नामसारीको कार्य गरिने पनि बैंकले जनाएको छ ।
बैंकको सेयर त्रिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै