PRABHU BANK

सानिमा बैंकको थप नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

Sanima Bank
  • बैंकिङ संसार
काठमाडौं । सानिमा बैंकले थप नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले प्रदेश २ सप्तरी जिल्लाको बोदेबर्साइन नगरपालिका वडा नं. ५ स्थित बोदेबर्साइनमा विस्तारित काउन्टर सञ्चालनमा ल्याएको हो । 
बैंकको उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन बोदेबर्साइन नगरपालिकाका मेयर आतेश कुमार सिंहले गरेका हुन् ।
बैंकले हालसम्म सातै प्रदेशमा रहेको ८३ वटा शाखा, ८१ वटा एटिएम र १६ विस्तारित काउन्टरमार्फत आफ्ना सेवाग्राहीहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै