PRABHU BANK

माछापुच्छ्रे बैंकद्धारा लाभांश घोषणा, सेयरधनीले १०.३७ प्रतिशत लाभांश पाउने

Machhapuchchhre Bank
  • बैंकिङ संसार
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले लाभांश दिने घोषणा गरेको छ । बैंकले आफ्ना सेयरधनीहरुलाई १०.३७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । 
बैंकले आर्थिक वर्ष २०७६/७७ को खुद नाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो । बैंकले ७.०३ प्रतिशत बोनस सेयर र ३.३७ प्रतिशत नगद गरी १०.३७ प्रतिशत लाभांश दिने भएको छ ।
यस बैंकले अघिल्लो आर्थिक वर्षमा ५ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश वितरण गरेको थियो । जुन गत वर्षको तुलनामा यस वर्षको लाभांश कम हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै