PRABHU BANK

ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश दिने भएको छ । बैंकले आफ्ना सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने भएको हो ।
बैंकले आर्थिक वर्ष २०७६/७७ को खुद नाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो । बैंकले १४ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 
बैंकले अघिल्लो आर्थिक वर्षमा सेयरधनीहरुलाई १२.७५ प्रतिशत बोनस सेयर र १२.७५ प्रतिशत नगद गरी २५.५ प्रतिशत लाभांश वितरण गरेको थियो । जुन गत आर्थिक वर्षको तुलनामा यस वर्षको लाभांश घटी हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै