PRABHU BANK

कुमारी बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश दिने

Kumari Bank
  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश दिने भएको छ । बैंकले आफ्ना सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश दिने भएको हो । 
बैंकले आर्थिक वर्ष २०७६/७७ को खुद नाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश दिने भएको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 
बैंकले अघिल्लो आर्थिक वर्षमा १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद लाभांश गरी १०.५२ प्रतिशत लाभांश वितरण गरेको थियो । जुन गत आर्थिक वर्षको तुलनामा यस वर्षको लाभांश बढी हो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै