PRABHU BANK

सानिमा बैंक लिमिटेडद्धारा लाभांश घोषणा, सेयरधनीहरुले १३.६ प्रतिशत लाभांश पाउने

Sanima Bank
  • बैंकिङ संसार
काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ । बैंकले आफ्ना सेयरधनीहरुलाई १३.६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकले आर्थिक वर्ष २०७६/७७ को खुद नाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश दिने भएको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र ३.६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 
बैंकले अघिल्लो आर्थिक वर्षमा १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश गरी २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो । जुन गत आर्थिक वर्षको तुलनामा यस वर्षको लाभांश घटी हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै