PRABHU BANK

घोडीघोडा लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने

Ghodighoda Laghubitta
  • बैंकिङ संसार
काठमडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएको छ । यसै क्रममा घोडीघोडा लघुवित्त वित्तीय संस्थाको सेयर कोरोबार नेपाल स्टक एक्सचेञ्जले रोक्का गरेको छ । सेयर रोक्का भने नेप्सेल कार्तिक २३ गते आईतबार गरेको हो ।
घोडीघोडा लघुवित्त र युनिक नेपाल लघुवित्त एक आपसमा गाभिने सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएकाले नेप्सेले लघुवित्तको सेयर कारोबार रोक्का गरेको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै