PRABHU BANK

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीद्धारा ३ जना कर्मचारीको माग(भ्याकेन्सीसहित)

Mahalaxmi Life Insurance
  • बैंकिङ संसार
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरका लागि ३ जना कर्मचारीको माग गरेको हो । 
कम्पनीले बनेपा, मन्थली र वालिङ शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका कर्मचारीले आवेदन दिन सक्नेछन् । आवेदन भने मङसिर १५ गतेभित्र दिइसक्नुपर्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै