PRABHU BANK

बेष्ट फाइनान्स कम्पनी लिमिटेडद्धारा नयाँ व्याजदर सार्वजनिक, हेर्नुहोस् कुन खातामा कति छ व्याज ?

Best Finance
  • बैंकिङ संसार
काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । फाइनान्सले ९ किसिमको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । फाइनान्स कम्पनीले सार्वजनिक गरेको नयाँ व्याजदर मंसिर ७ गते आइतबारबाट लागु भएको हो ।
कम्पनीले निक्षेप खातामा न्युनतम ५ प्रतिशतदेखि अधिकतम ६ प्रतिशतसम्म व्याजदर प्रदान गर्ने भएको छ । कम्पनीले मुद्दती निक्षेपको व्यक्तिगततर्फ न्युनतम ७.५० प्रतिशतदेखि अधिकत ९.२५ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । यस्तै मुद्दती निक्षेपको संस्थागततर्फ ७.२५ प्रतिशतदेखि अधिकतम ८.२५ प्रतिशतसम्म व्याजदर तोकिएको छ । 
हेर्नुहोस् यस्तो छ फाइनान्स कम्पनीले सार्वजनिक गरेको नयाँ व्याजदरः

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै