PRABHU BANK

सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी(भ्याकेन्सीसहित)

Shangri-la Development Bank
  • बैंकिङ संसार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी मागेको छ । बैंकले विभिन्न शाखाका लागि अफिसर र सुपरभाइजर लगायतको पदका लागि कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले निवेदन दिन सक्ने भएका छन् । निवेदन भने मङसिर २० गतेभित्र दिइसक्नुपर्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै