PRABHU BANK

ग्लोबल आइएमई बैंक लिमिटेडद्धारा नयाँ शाखा कार्यालय संचालन

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिकामा नयाँ शाखा संचालनमा ल्याएको हो ।
बैंकको नयाँ शाखा संचालनमा आएसँगै बैंकको शाखा कार्यालयको संख्या २ सय ६४ पुगेको छ । बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरुमाझ आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकको हालसम्म देशभर २ सय ६४ शाखा संजाल, २ सय ३८ एटिएम, २ सय ३१ शाखा रहित बैंकिङ सेवा, ४५ एक्सटेन्सन काउन्टर र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयहरु संचालनमा रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै