PRABHU BANK

नेपाल स्टक एक्सचेन्जमा एनआईसी एशिया बैंक लिमिटेडको १९ प्रतिशत बोनस सेयरको मुल्य समायोजन

Nic Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको बोनस सेयरको मुल्य समायोजन भएको छ । बैंकको नेपाल स्टक एक्सचेन्जमा १९ प्रतिशत बोनस सेयरको मुल्य समायोजन भएको हो ।
बैंकको नेप्सेले प्रतिकित्ता ५८६ रूपैयाँ कायम हुने गरी सेयर मुल्य समायोजन गरेको हो । बैंकको कार्तिक २६ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । नेप्सेले मंसिर ९ गते मंगलबारको अन्तिम कारोबार मुल्य ६९७ रुपैयाँका आधारमा मुल्य समायोजन गरेको हो ।
बैंकको २३औं वार्षिक साधारणसभा मंसिर २१ गते आइतबार बैंकको रजिष्टर्ड कार्यालय थापाथली काठमाडौंमा बिहान ९ बजेबाट सुरू हुने बैंकले जनाएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै