- बैंकिङ संसार
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिटिेडको हकप्रद सेयर सूचिकृत भएको छ । कम्पनीको मंसिर ९ गते मंगलबार नेप्सेमा हकप्रद सेयर सूचिकृत भएको हो ।
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ लाख ४१ हजार १ सय ४० कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो ।