
- बैंकिङ संसार
काठमाडौं । आइसीएफसी फाइनान्सको स्वतन्त्र संचालकमा बिपीन कुमार रेग्मी नियुक्त भएका छन् । 
फाइनान्सको मंसिर ११ गते बसेको संचालक समितिको बैठकले रेग्मीलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।कम्पनीले उनको कार्यकाल ४ बर्ष हुने गरी कम्पनी संचालकमा नियुक्त गरेको हो ।

 
								 
								 
								 
								 
								 
								
 
								 
			
 
									 
									 
									 
								 
								