- बैंकिङ संसार
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रहेका टिका निधि लोहनी प्रमुख कार्यकारी अधिकृत(सिइओ) पदमा नियुक्त भएका छन् ।
फाइनान्सले नेपाल स्टक एक्सचेञ्जमा एक सूचना प्रकाशन गर्दै यस्तो जानकारी दिएको हो ।