prabhu

नाडेप लघुवित्तकी सञ्चालक वाग्लेको राजिनामा स्वीकृत

काठमाडौँ। नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालकले दिएको राजिनामा स्वीकृत गरेको छ।

कम्पनी सञ्चालक समितिको भदौ ६ गते बसेको बैठकको निर्णयले लघुवित्तकी सञ्चालक सुष्मा वाग्लेले दिएको राजिनामा स्वीकृत गरेको हो।

वाग्लेले आफ्नो व्यक्तिगत कारण देखाएर सञ्चालक पदबाट राजिनामा दिएकी थिइन्। सूचनासहित:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै