PRABHU BANK

लुम्बिनी विकास बैंक लिमिटेडको नयाँ शाखा ललितपुरमा संचालन

Lumbini Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले ललितपुरको मगंलबजारमा आफ्नो शाखा कार्यालय संचालनमा ल्याएको हो । बैंकले ललितपुरमा संचालन गरेको शाखा मंसिर २९ गते सोमबार शुभारम्भ गरेको हो ।
बैंकको व्यवसाय, आफ्नो ग्राहक आधार तथा शाखा सञ्जालमासमेत निहित रहने हुँदा बैंकले पूर्व योजना अनुसार शाखा विस्तारलाई निरन्तरता दिने र देशका सातवटै प्रदेश अन्तर्गतका २८ जिल्लाका विभिन्न स्थानमा ६९ वटा शाखा विस्तार गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै