- बैंकिङ संसार
काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएको छ । नेपाल सेवा र विन लघुवित्त एक आपसमा मर्जर सम्झौता भएपछि नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ ।
मर्जर सम्बन्धी कार्य नटुङगेसम्मका लागि सेयर कारोबार बन्द हुने कम्पनीले जनाएको छ ।