prabhu

ग्लोबल आईएमई बैंकको मनपरी, ऋण तिर्न नसकेका ऋणीहरुलाई थप ऋण दिएर किस्ता र ब्याज लिँदै !

काठमाडौँ। ग्लोबल आईएमई बैंकले ऋणीसँग हिसाब मिलाउने नाममा ऋण तिर्न नसकेका ऋणीहरुलाई थप ऋण दिएर किस्ता र ब्याज लिइरहेको पाइएको छ ।

निष्कृय कर्जा कम देखाउने नाममा बैंकका विभिन्न शाखाहरुले ऋण तिर्नै नसक्ने ऋणीलाई पनि ऋणको थप भार बोकाएर आफ्नो हिसाब मिलाइरहेको पाइएको हो ।

यसअघि ग्लोबल आईएमई बैंकमा रहेको खाताबाट जिउँदो मान्छेलाई मरिसकेको प्रमाणित गरेर खाता नविकरण र चेक साट्ने काम भएको खुलासा भएको थियो । शैल्यशिखर नगरपालिकाले मर्दै नमरेको मान्छेलाई मरिसकेको दाबी गरेर यस्तो काम गरेको खुलासा भएको हो ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै