एनआईसी एशिया बैंकको सेयर भाउ ह्वात्तै बढ्यो, बैंकको सेयर उठाउनेहरु मालामाल !

काठमाडौँ। एनआईसी एशिया बैंकको सेयर भाउ ह्वात्तै बढेको छ । केहि समयअघिमात्र वर्षकै सस्तोमा पाइएको सो बैंकको सेयर अहिले ह्वात्तै बढेको हो ।

सस्तो भएका बेला यो बैंकको सेयर उठाउनेहरु मौद्रिक नीतिको समिक्षापछि मालामाल भएका छन् ।

हाल एनआईसी एशिया बैंकले देशभर ३६० शाखा, ६७० एटिएम, ११६ विस्तारित काउन्टर तथा ४२ शाखारहित सेवा केन्द्रमार्फत आफ्नो सेवा प्रदान गरिरहेको छ।

साथै, बैंकले वित्तीय पहुँच न्यून रहेका मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता दुर्गम जिल्लाहरूमा समेत आफ्नो सेवा विस्तार गरी वित्तीय समावेशीकरणमा योगदान पुर्‍याउँदै आएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्