लघुवित्तमा जागिर खाने हो ? इन्फिनिटी लघुवित्तमा नायब प्रमुख कार्यकारी अधिकृत माग (सूचनासहित)

काठमाडौँ। इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै नायब प्रमुख कार्यकारी अधिकृत पदका लागि कर्मचारी माग गरेको हो।

कम्पनीका अनुसार आवेदन दिने व्यक्तिको उमेर ३० वर्ष पुरा भई ५५ वर्ष ननाघेको हुनुपर्नेछ। महिलाको हकमा भने ५ वर्ष थप गरिने कम्पनीले जनाएको छ। तलब भत्ता तथा अन्य सुविधाहरु कम्पनीको नियम अनुसार हुनेछ।

लघुवित्तको उक्त पदमा जागिर खान चाहने नेपाली नागरिकहरुले असार १२ गतेभित्र आवेदन दिन सक्नेछन्। आवेदन अनलाइनमार्फत दिन सकिनेछ। सूचनासहित:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्