गोर्खाज फाइनान्सको सञ्चालकमा राई नियुक्त

काठमाडौँ गोर्खाज फाइनान्स लिमिटेडले जीवन कुमार राईलाई कम्पनीको सञ्चालक पदमा नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको जेठ २५ गते सम्पन्न बैठकले राईलाई आगामी चार वर्षका लागि सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

नव नियुक्त सञ्चालक राईले अब कम्पनीको नीति निर्माण र निर्णय प्रक्रियामा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। सूचनासहित:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्