prabhu

सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ७१ पैसा र बिक्री दर १३७ रुपैयाँ ३१ पैसा रहेको छ।

आज युरो एकको खरिद दर १५५ रुपैयाँ ७८ पैसा र बिक्री दर १५६ रुपैयाँ ४६ पैसा रहेको छ । सोमबार बेलायती पाउण्डको खरिद दर १८४ रुपैयाँ ९० पैसा र बिक्री दर १८५ रुपैयाँ ७१ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ५२ पैसा र बिक्री दर ३७ रुपैयाँ ६८ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकी अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै