काठमाडौँ । बैंकिङ कसुर मुद्दाका प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा घर भई काठमाडौं बस्दै आएका ५६ वर्षीय ध्रुव प्रसाद भेटवाल छन्।
उनलाई शुक्रबार मध्यबानेश्वरबाट पक्राउ गरिएको हो ।
उनविरुद्ध थप कारवाही प्रक्रिया अगाडी बढेको छ ।