काठमाडौँ। नौ महिनामा चालु खाता दुई खर्ब १० अर्ब २२ करोड र शोधनान्तर तीन खर्ब ४६ अर्ब २३ करोड बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षा अनुसार चालु खाता र शोधनान्तर बचतमा देखिएको हो।
नौ महिनामा चालु खाता दुई खर्ब १० अर्ब २२ करोड रुपैयाँ र शोधनान्तर तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा रहेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ७९ अर्ब ८३ करोडले र शोधनान्तर तीन खर्ब ६५ अर्ब १६ करोड रुपैयाँले बचतमा थियो । सूचनासहित: