काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदका लगि कर्मचारी माग गरेको हो ।
कम्पनीले सहायक ५ जना सुपरभाइजर, वरिष्ठ सहायक २ जना र कनिष्ठ सहायक २ जनाका लागि कर्मचारी माग गरेको हो। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले जेठ २१ गतेभित्र आवेदन दिन सक्नेछन् ।
आवेदन दिनेको उमेर हद १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने महिलाको हकमा पाँच वर्ष थप हुने कम्पनीले जनाएको छ। सुचानासहित: