एनएमबि बैंकले सवारी साधन बेच्दै

काठमाडौँ।  एनएमबि बैंकले सवारी साधन बेच्ने भएको छ।  बैंकले एक सूचना जारी गर्दै आफ्नो नाममा रहेका सवारी साधन बेच्ने जनाएको हो।

बैंकका अनुसार सवारी साधन किन्न चाहनेले जेठ ११ गतेभित्र गोप्य शिलबन्दी बिल्पत्र पेश गर्नुपर्ने छ।

बैंकको उक्त साधन खरिद गर्न चाहनेले सिधै बैंकमा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्