PRABHU BANK

सिभिल लघुवित्त वित्तीय संस्थाको ३.६८ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकद्धारा स्वीकृत

Civil Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको प्रस्तावित ३.६८ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को नाफाबाट ३.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीको चुक्ता पूँजी २३ करोड ३९ लाख ३३ हजार ७ सय रहेको छ । कम्पनीले उक्त पूँजीको ८१ लाख ८७ हजार ६७९ बराबरको बोनस सेयर र ४ लाख ३० हजार ९३० बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै