PRABHU BANK

सेन्ट्रल फाइनान्सले पठायो आफ्ना सेयरधनीहहरुको हितग्राही खातामा ३ प्रतिशत लाभांश

Central Finance
  • बैंकिङ संसार
काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले ३ प्रतिशत नगद लाभांश फागुन ३ गते सोमबारदेखि आफ्ना सेयरधनीहहरुको हितग्राही खातामा पठाएको छ ।
कम्पनीको माघ २३ गते सम्पन्न २४औं वार्षिक साधारणसभाले पारित गरेको आर्थिक वर्ष २०७६/७७ को नगद लाभांश वितरण गर्न सुरु गरेको हो । कम्पनीले हालसम्म पनि बैंक खाता अद्यावधिक नगरेका सेयरधनीहरुलाई यथासिघ्र अद्यावधिक गरी आफ्नो लाभांश सुरक्षित गर्नसमेत आग्रह गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै