राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सम्पन्न गर्यो बैंकका सिइओसँग ‘ब्यालेन्स अन पेमेन्ट’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘ब्यालेन्स अन पेमेन्ट’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले चैत २१ गते ‘ब्यालेन्स अन पेमेन्ट’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीकोसमेत उपस्थिति रहेको थियो।

राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूसँग  ‘ब्यालेन्स अन पेमेन्ट’ सम्बन्धी अन्तरक्रिया गरेको थियो।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्