सिन्धु विकास बैंकमा रोजगारीको अवसर, फागुन २९ गतेभित्र आवेदन दिन सकिने

काठमाडौँ। सिन्धु विकास बैंकले रोजगारी खुलाएको छ। बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि रोजगारी खुलाएको हो।

बैंकले ट्रेनी असिस्टेन्ट, जुनिअर असिस्टेन्ट, सिनिअर असिस्टेन्ट, आइटी असिस्टेन्ट, ब्रान्च म्यानेजर, इन्फर्ममेसन सेक्रेटरी अफिसर र म्यानेजमेन्ट ट्रेनी पदका लागि रोजगारी खुलाएको छ ।

इच्छुक तथा योग्यता पुगेका नागरिकहरुले फागुन २९ गतेभित्र आवेदन दिन सक्नेछन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्